ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका विजयप्रकाश वनेम विजयी हुनुभएको छ । वनेम २ हजार ६०९ मत सहित पालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ । मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा
गाउँपालिका अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको नेकपा (माओवादी केन्द्र) रसुवाका संयोजक मेघनाथ घिमिरेले जानकारी दिनुभयो ।
कैलाली । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले फेरि कम्युनिष्ट एकता हुने बताउनुभएको छ । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहंकारी प्रवृत्तिको अन्त्य गरेर कम्युनिष्ट एकता हुने
सुर्खेत । नेकपा माओवादी केन्द्रले रुकुम पश्चिमका सबै पालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवार सिफारिस गरेको छ । गठबन्धनको निर्णय कार्यान्वयन गर्न आवश्यक परेमा जोकोहीको पनि उम्मेदवारी फिर्ता हुने सर्तसहित उम्मेदवार
काठमाडौं । माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले आफूले घोराही उपमहानगरपालिकाले मेयर नपाउने निश्चित भएपछि पार्टीबाट राजीनामा दिनुभएको छ । केन्द्रीय सदस्य समेत रहेका गौतमले सोमबार घोराहीमा पत्रकार सम्मेलन
अध्यक्ष पुष्पकमल दाहालले बुधबार विहान फेसबुकमार्फत आफूसँगै अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिरसहित ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको चुनावी पोस्टर सार्वजनिक गर्नुभएको थियो ।
गठवन्धन सरकारले देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिने उहाँको भनाइ छ । देशका साझा समस्यामा यो पार्टी र त्यो पार्टी नभनी सबै राजनीतिक दलहरू एक हुन पनि उहाँको आह्वान
अध्यक्ष दाहालले प्रदेश र संघमा आफ्नो पार्टीको नेतृत्व नहुँदा सधैं समस्या आउने गरेको बताउनुभयो । छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिका सुशासन, विकास र समृद्धिको एउटा मोडल नै स्थापित
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनाव मात्रै नभई आगामी सबै चुनावमा अहिलेकै गठवन्धन यथावत रहने बताउनुभएको छ । गृह जिल्ला चितवन पुग्नुभएका दाहालले भरतपुर विमानस्थलमा आगामी