माइतीघर « Imagekhabar – Online News Portal of Nepal


माइतीघरमा कांग्रेस वीपीको १२ बुँदे व्याख्यात्मक टिप्पणी कार्यक्रम– ‘एमसीसी सरासर धोका हो’

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रशान्त विक्रमसिं झाले एमसीसीलाई मनी कलेक्टिङ्ग क्याम्पेन अर्थात भ्रष्टाचारको अर्को एउटा फर्मूला भएको बताउनुभयो । एमसीसी र नेपाल सरकारबीचको सहकार्य देशका लागि घातक हुने उहाँको भनाइ

पाँच घण्टादेखि अवरूद्ध माइतीघर–बानेश्वर सडकमा सवारी सुचालु

विहान ११ बजेदेखि माइतीघर–बानेश्वर सडकखण्ड पूर्णरूपमा अवरुद्ध थियो । प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीचको झडपले सडकखण्ड मात्र नभएर सडक आसपास व्यवसाय गर्नेहरूसमेत प्रत्यक्ष प्रभावित भएका थिए ।

सडक प्रदर्शनले माइतीघर-बानेश्वरका व्यापारी प्रत्यक्ष मारमा, तोडफोडले लाखौंको नोक्सानी

उक्त क्षेत्रमा कतिपय पसलहरूमा प्रदर्शनकारीहरूले तोडफोड गर्दा लाखौंको क्षति भएको छ । व्यापार व्यवसाय गर्ने क्षेत्रमा नभइ संसद भवन अगाडि नै सुरक्षा निति अपनाएर निषेधित क्षेत्र बनाउन उनीहरूको माग छ

नागरिकता पाउनेपर्ने माग गर्दै माइतीघर धर्ना

राष्ट्रको पहिचानको रूपमा रहेको नागरिकता समेत नदिएर सरकारले नागरिकमाथि अमानवीय व्यवहार देखाएको उनीहरूको गम्भीर आरोप छ ।

कृषिमा बढ्दो निराशा : पसिनाको कमाइ उठाउन माइतीघर र सिंहदरबारको तारिख

वर्षेनी अर्बाैंको खाद्यान्न आयात भइरहेको छ । उत्पादकत्व बढाएर मुलुक आत्मनिर्भर बनाउने सरकारी प्रतिवद्धतालाई यस्ता व्यवहारले गिज्याएको भान हुन्छ ।

न्यायका लागि डेढ महिनादेखि बाँकेका पीडितको निरन्तर माइतीघरमा धर्ना

कुनै सरकारी अधिकारी अनसनस्थल पुगेका छैनन् । छानबीन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक, अभियुक्त संरक्षण गर्ने प्रहरीमाथि कारवाही हुनुपर्ने उनीहरुको माग छ ।

सीके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, कात्तिक ५ । जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पक्राउको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । नेपाल इन्जिनियर्स एशोसिएशन, बागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले राउतलाई पक्राउ

माइतीघरमा भूतपूर्व ब्रिटिश गोर्खाको प्रदर्शन

भुतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव एसबी घिसिङले नेपाली गोर्खालाई बेलायत सरकारले शोषण गरिरहेको बताउनुभयो ।

माइतीघरमा दाहाल-नेपाल समूहको धर्ना

काठमाडौं, माघ १५ । नेकपाको दाहाल–नेपाल समूहले बिहीबार पनि माइतीघर मण्डलामा प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना दिएको छ । नेकपाको यो समूहले विघटनको विरोधमा प्रत्येक दिन दुई घण्टा माइतीघरमा धर्ना

प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा दाहाल–नेपाल पक्षको धर्ना

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माइतीघरमा धर्ना दिएका छन् । बुधबार दाहाल–नेपाल पक्षका विघटित प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्यहरूले प्रतिनिधिसभा विघटनको विरोधमा