Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


किर्ते हस्ताक्षर गरी बैंकबाट रकम निकालेको आरोपमा मटिहानी मठका महन्थ पक्राउ

काठमाडौं । महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका महन्थ जगन्नाथदास वैष्णवले किर्ते हस्ताक्षर गरी बैंकबाट रकम निकालेको आरोपमा प्रहरीले पक्राउ गरेकाे छ । महोत्तरी र रुपेन्देहीको प्रहरी टोलीले आज (आइतबार) वैष्णवलाई उनकाे

महोत्तरी ३ बाट महन्थ ठाकुर निर्वाचित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर निर्वाचित हुनुभएको छ । महोत्तरी क्षेत्र नम्बर ३ बाट ठाकुरले पूर्वकृषि मन्त्री हरि नारायण यादवलाई २ हजार ५० मतान्त्ररले पराजित गर्नुभएको

महोत्तरीमा सवारी दुर्घटना बढ्यो

काठमाडौं । महोत्तरीमा सवारी दुर्घटना बढ्दै गएको छ । ट्राफिक प्रहरीले महोत्तरीमा कारबाही बढाए पनि दुर्घटनामा भने न्यूनीकरण आउन सकेको छैन । साउन यता मात्र १६ जनाको मृत्यु भएको छ

महोत्तरी घटनाबारे छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिका-८ मा दुई समुदायबीच भएको झडपबारे छानबिन गर्न समिति गठन गरिएको छ । गृह मन्त्रालयले शुक्रबार सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको

महोत्तरीमा छात्रालाई साईकल बितरण

काठमाडौं । महोत्तरीमा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ । छोरी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले मटिहानी–८ स्थित राम

स्यालले टोक्दा चार जना गम्भीर घाइते

काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका–६ रतौली गाउँमा आइतबार स्यालले टोक्दा चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीका अनुसार घाइते हुनेमा तीन महिला र

महोत्तरीका मिटरब्याजी साह पक्राउ

काठमाडौं । महोत्तरीका मिटरब्याजी अनिरुद्ध साहलाई प्रहरीले पक्राउ गरेको छ । गाउँलेहरूलाई चर्को ब्याजदरमा ऋण दिएर शोषण गरेको तथा ठगी जालसाजीको आरोपमा उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

उपचारको लागि अस्पताल पुर्‍याउनासाथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

महोत्तरीमा कोदालो प्रहार गरी काकाको हत्या

काठमाडौं । महोत्तरीमा बिहीबार भतिजाले कोदालो प्रहार गरी आफ्नै काकाको हत्या गरेका छन् । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेको प्रहरीले जनाएको छ

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–३ कारेभोगटे पुलमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ना ५४ प ८९५४ नम्बरको