Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी कपिलवस्तुमा महिलाको क्रूर हत्या

कपिलवस्तु । शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या

अफगानिस्तानमा गोली हानेर एक पत्रकार महिलाको गरियो हत्या

एजेन्सी, मंसिर २६ । अफगानिस्तानमा एक जना पत्रकार महिलाको हत्या गरिएको छ । पूर्वी अफगानिस्तानको एक स्थानीय टीभी रेडियोमा काम गर्ने एक पत्रकार महिलाको गोली हानी हत्या गरिएको हो ।

प्यूठानका महिला स्वरोजगार

प्यूठान, मंसिर २३ । चुलो–चौकोमा सीमित प्यूठानका महिलाहरु स्वरोजगार बन्न थालेका छन् । व्यक्तिगत खर्चका लागि श्रीमानको भरपर्ने उनीहरु अहिले आफैं स्वाबलम्बी बनेका छन् । प्यूठानको नौबहिनी गाउँपालिकाकी चित्रकली बुढाले

कञ्चनपुरमा हिंसापीडित महिलाहरु समस्यामा

कञ्चनपुर, मंसिर १९ । सरकारले कोरोनाको जोखिम न्यूनीकरणका लागि जारी गरेको मापदन्डको पालना गर्दा हिंसापीडित महिलाहरु भने समस्यामा परेका छन् । हिंसामा परेको समयमा ‘पीसीआर’ रिपोर्टबिना आवधिक गृह (सेफ हाउस)मा

नगद र गरगहना चोरी भएको नाटक गरेको आरोपमा महिला पक्राउ

काठमाडौं, मंसिर १५ । घरबाट लाखौं रुपैयाँ नगद र गरगहना चोरी भएको नाटक गर्ने एक महिला पक्राउ परेकी छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१ की कान्छी पोडे नगद र गरगहना चोरी

प्यूठान नगरपालिकामा नौलो कार्यक्रम : स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई १२ प्रकारका कोशेली

प्यूठान । घरमै प्रसुती गराउँदा स्वास्थ्यमा जोखिम बढेको भन्दै दक्ष स्वास्थ्यकर्मीबाट मात्र प्रसुती गराउन प्रोत्साहनका लागि प्यूठान नगरपालिकाले सुत्केरीलाई कोसेली कार्यक्रम ल्याएको छ । असुरक्षित तरिकाबाट प्रसुती गराउँदा मातृ शिशुको

तराई क्षेत्रका महिलाहरु पतिको दीर्घायुको लागि दिनभर ब्रत बसेर करवा पूजा गर्दै

कपिलवस्तु । पश्चिम तराईका महिलाहरूले पतिको दीर्घायुको लागि दिनभर ब्रत बसेर करवा चौथ पूजा गरेका छन् । पश्चिम तराईका धेरै जिल्लाहरूमा विवाहित मधेशी समुदायका महिलाहरु पतिको दीर्घायुका लागि व्रतबसी करवा

जहाँ महिलालाई मन्दिर प्रवेश निषेध छ, झ्यालबाटै गर्नुपर्छ पूजाअर्चना

जनकपुर । जनकपुरमा नवरात्रका प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ । प्राचीन मिथिलाको

कोरोना संक्रमणबाट बच्न गर्भवती महिलाहरुले के गर्ने ?

-डा.अरुणा कार्की(प्रसूती तथा स्त्री रोग विशेषज्ञ)गाइनो प्रमुख, काठमाडौं मोडल अस्पताल, बागबजार गर्भवती एवं सुत्केरी अवस्थामा शरीरको प्रतिरक्षात्मक क्षमता तुलनात्मकरुपमा कम हुने भएकाले कोरोना संक्रमण फैलिरहेको यो अवस्थामा धेरै सचेत हुनु

अफगानिस्तानमा भागदौडमा परी कम्तीमा १२ महिलाको मृत्यु

जलालावाद, कात्तिक ५ । अफगानिस्तानको जलालावादमा बुधबार अपराह्न भएको भागदौडमा परेर कम्तीमा पनि १२ जना महिलाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुकाअनुसार जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो