Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


रूखले किचेर घटना स्थलमै एक महिलाकाे मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-१० की कल्पना बिकको रुखले किचेर घटना स्थलमै मृत्यु भएको छ । शुक्रबार बेलुका आएको हावाहुरीले रुख ढल्दा उनको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय