१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


एमालेको अवरोधकाबीच राणाविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेस

काठमाडौं । नेकपा एमालेको अवरोधकाबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा सो महाअभियोग प्रस्तावकर्ता माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रस्ताव