Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न

काठमाडाैं । सन् २०२६ को दोस्रो त्रैमासमा मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको बलियो वृद्धि देखिएको छ । मलेसियाको तथ्याङ्क विभागले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा कुल ४७.८ अर्ब रिंगिट

सन् २०२५ मा मलेसिया भित्रीने पर्यटकको संख्या ४ करोड २२ लाख

एजेन्सी ।सन् २०२५ मा मलेसियाको पर्यटन क्षेत्रले ऐतिहासिक सफलता हासिल गर्दै ४ करोड २२ लाख पर्यटक भित्र्याएको छ । मलेसियाका उपप्रधानमन्त्री अहमद जाहिद हमिदीकाअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा ११.२

मलेसियाले ६८ औं स्वतन्त्रता दिवस भव्य रूपमा मनायो

एजेन्सी । मलेसियाले ६८ औं स्वतन्त्रता दिवस भव्य रुपमा मनाएको छ। राष्ट्रिय नेताहरू पुत्रजयाको प्रशासन केन्द्रमा राष्ट्रिय दिवस मनाउन आयोजित परेड हेर्न विशाल जनसमुदाय सामेल भएका थिए । मलेसियाली राष्ट्रिय

मलेसियाको जनसंख्या १.६ प्रतिशतले बढ्यो

एजेन्सी । मलेसियाको कुल जनसंख्या ३४.१ मिलियन पुुगेको छ । यस वर्षको तेस्रो त्रैमासिकमा १.६ प्रतिशतले बढेर सो संख्या पुगेको आधिकारिक तथ्यांकले देखाएको छ । सोही अवधिमा जन्मदरमा कमी आएपछि

मलेसियाविरूद्धको पाँच खेलको टी–२० अन्तराष्ट्रिय सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । मलेसियाविरूद्धको पाँच खेलको टी–२० अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ । बिहीबार भएको सिरिजको तेस्रो खेलमा नेपालले घरेलु टिम मलेसियलाई २७ रनले हराएको हो

मलेसियाका पूर्वप्रधानमन्त्रीमाथि शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणको अभियोग

एजेन्सी । मलेसियाका पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनमाथि शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणको अभियोग लागेको छ । पूर्वप्रधानमन्त्री मुहिद्दीनलाई शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणलगायत ६ वटा मुद्दामा अभियोग लगाइएको हो । विभिन्न

मलेसियाका गृहमन्त्री सैफद्दिन नासुसन इस्मालीद्वारा चन्द्रागिरि हिल्सको भ्रमण

काठमाडौं । मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीद्वारा काठमाडौंको चन्द्रागिरि हिल्सको भ्रमण गर्नुभएको छ । शनिबार मलेसियाका गृहमन्त्री सैफद्दिन नासुसन इस्मालीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वागत गर्नुभएको

मलेसियाका गृहमन्त्री इजमाइल नेपाल आउने

काठमाडाैं । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय टोली माघ १९ गते नेपाल भ्रमणमा आउने भएको छ । गृहमन्त्री इजमाइल नेतृत्वको उच्चस्तरीय टोली नेपालमा करिब १८ घण्टा

मलेसियामा पहिलो पटक मिलीजुली सरकार बन्ने

काठमाडौं । मलेसियामा सम्पन्न संसदीय निर्वाचनमा कुनै पनि दल बहुमत ल्याउन असफल भएपछि इतिहासमै पहिलो पटक मिलीजुली सरकार बन्ने भएकाे छ । विपक्षी नेता अन्वर इब्राहिमको पार्टीले सबै भन्दा बढी

अवैधरुपमा मलेसियामा रहेको १११ नेपाली स्वदेश फिर्ता

काठमाडाैं । पछिल्लो चार महिनामा मलेसियाको विभिन्न अध्यागमन सेन्टरमा रहेका एक सय ११ नेपाली स्वदेश फर्किएका छन्। अवैधरुपमा मलेसियामा रहेको बेला अध्यागमनको नियन्त्रणमा पुगेका उनीहरु क्वालालम्पुरस्थित नेपाली दूतावासको सहयोगमा नेपाल