६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


भीर महका लागि ज्यानकै बाजी

मयाग्दी । म्याग्दीका मह शिकारीहरु वर्षौदेखि जोखिम मोलेर मह निकाल्न बाध्य छन् । प्रविधिको अभावमा अझै पनि पुख्र्याैली सीप र साधनको माध्यमबाट यहाँका मह शिकारीहरुले भीरमौरीको मह काड्दै आएका हुन्