Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


निर्वाचन-२०७९ : राेकियाे दोलखामा मतगणना

काठमाडाैं । दोलखामा मतगणना राेकिएकाे छ । प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतगणनाका क्रममा कुल खसेको मत नपुगेपछि मतगणना राेकिएकाे हाे । कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि

बाजुराको बुढीगंगा–३ मा मुचुल्का भन्दा बढी मत, प्रदेश (ख) को पनि मतगणना स्थगित

महेश कार्की बाजुरा । बाजुराको मतगणनाको बुढीगंगा नगरपालिका–३ मा मुचुल्कामा भएका मत भन्दा ९८ मत बढी देखिएको छ ।मत गणना गर्दा मुचुल्का भन्दा ९८ मत बढी देखिएपछि प्रदेश (ख) को

बाजुरामा मतगणना स्थगित

बाजुरा । हिमाली गाउँपालिका ६ धिममा मुचुल्का भन्दा ३० मत बढी भेटिएकाे मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनु भएकाे छ। उहाँले भन्नुभयाे,’कर्मचारीले खसेको मतको मुचुल्का भन्दा ३० मत बढी भेटेका

स्याङ्जा २ मा धनराजलाई फराकिलो अग्रता

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले मतान्तर फराकिलो बनाउँदै लग्नु भएकाे छ । गुरुङले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई २ हजार ५

दोलखामा राति ९ बजेदेखि मतगणना

काठमाडौं । दोलखामा प्रतिनिधि सभा सदस्यका लागि बिहीबार राति ९ बजेबाट मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेर ९ बजेदेखि प्रतिनिधिसभा सदस्यको

बाजुरामा मतगणना शुरु गर्ने तयारी

महेश कार्कीबाजुरा । बाजुरामा प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना शुरु गर्ने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलीय बैठकमा आज अपरान्ह् साढे ३ बजेबाट

स्याङ्जा-२ मा राति ९ बजेदेखि मतगणना हुने

काठमाडौं । स्याङ्जा- २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय

स्याङजा–२ को मतगणना शुरु गर्न सर्वदलीय बैठक बोलाइयो

स्याङजा । निर्वाचन आयोगले स्याङजा क्षेत्र नम्बर –२ को मतगणना गर्न निर्देशन दिएपछि अहिले सर्वदलीय बैठक बोलाइएको छ । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार निर्वाचन आयोगले तत्कालै मतगणना शुरु गर्नु

सुनसरी-४ मा मतगणनालाई निरन्तरता दिने सहमति

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणनालाई निरन्तरता दिने सहमति भएको छ । यहाँ ३ दिनदेखि मतगणनाका क्रममा विवादपछि मतगणना स्थगित भएको थियाे । आज मंगलबार बिहान बसेको

हार्ने निश्चित भएपछि सञ्चारमन्त्री कार्कीले बखेडा झिक्नुभयो : कुसियत

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका लागि नेकपा (एमाले)का उम्मेदवार जगदिशप्रसाद कुसियतले आफूले हार्ने निश्चित भएपछि मतगणना कार्य अवरुद्ध पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेको आरोप