काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना आज बिहान ८ बजेदेखि सुरु गरिंदै छ । अहिले बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन समितिका एक सदस्यले जानकारी
काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको उपसभापतिको मतगणना सुरु भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा भएको मतदानको गणना केन्द्रिय पार्टी कार्यालय सानेपामा सुरु भएको हो ।
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता बढाउँदै जानु भएको छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा
सुरुमा सभापतिको मतगणना भइरहेको छ । सभापतिको गणना सकिएपछि अन्य पदाधिकारीको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।
यस्तै, सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले ८१ मत ल्याउँदा प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले एक मत पाएका छन् ।
संस्थापन पक्षबाट सभापतिमा अर्जुन जोशी र संस्थापन इतर पक्षबाट सभापतिमा शुक्रराज शर्मा प्रतिस्पर्धामा छन् ।
विहान ८ बजेदेदि सुरु हुने भनिएको मतदान मध्यान्ह १२ बजेपछिमात्र सुरु भएको थियो । मतदाताको संख्या धेरै भएको र त्यसलाई चुस्त ढंगले मतदान गराउने व्यवस्था गर्न मतदान कार्य केही ढिला
पर्वत, मंसिर ४ । नेपाली कांग्रेस पर्वतको प्रदेश निर्वाचन क्षेत्र अधिवेशन अन्तर्गत क्षेत्र नं. १ मा मतगणना स्थगित भएको छ । गयराती सम्पन्न मतदानपछि मुचुल्का गरेर शिल लगाईएका बाकसमा खसेको
पत्रकार महासंघको २६औं महाधिवेशन गत फागुनमा काठमाडौंमा सम्पन्न भएको थियो । सोही महाधिवेशनले तय गरेको निर्वाचनको मिति अनुसार बुधबार नेतृत्व चयनका लागि मुलुकभर निर्वाचन भएको हो ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको विस्कन्सिन राज्यमा पुनः मतगणना गर्नुपर्ने माग गर्नुभएको छ । अमेरिकामा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा जो बाइडेनल २० हजार मतले विजयी हुने अनुमान गरिएकोमा