१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


महंगीकाे बेला चाडपर्वमा काम नपाउँदा छाक टार्न कठिन भएको मजदुरको गुनासो

काठमाडौं । विगतका वर्षझैं चाडपर्व नजिकिदै गर्दा महंगी समेत अचाक्लि बढेको छ । दैनिक उपभोग्य बस्तु, हरियो तरकारी देखि खाद्यान्न, तेल, मासु, फलफूल , लत्ताकपडा सबैमा मूल्य बढाइएको छ ।

चिया विकास निगमका मजदुरले दैनिक पाँच सय पारिश्रमिक पाउने

काठमाडाैं । चिया विकास निगम लिमिटेड अन्तर्गत सञ्चालन भएका सात वटा चियाबगानका मजदुरले अब दैनिक पाँच सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । बगानमा कार्यरत स्थायी मजदुरलाई सामाजिक सुरक्षा कोषमा

ढुङ्गाले चोट लाग्दा एक मजदुरको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका ११ जोगिमारेका ६२ वर्षिय ओम प्रकाश थापाको काम गर्ने क्रममा उछिट्टिएको ढुङ्गा लागेर मृत्यु भएको जिल्ला प्रहरी

बन्चरेडाँडाको फोहोरमा काम गर्ने सयौं सफाई मजदुरको स्वास्थ्य अवस्था जोखिममा

काठमाडौं । काठमाडौंका सडकमा थुप्रिएको फोहोरले स्वास्थ्यको जोखिम बढेको बहस चलिरहेको छ । यत्र, तत्र, सर्वत्र फोहोरै फोहोरको साम्राज्य रहेको बन्चरे डाँडामा काम गर्ने सयौं सफाई मजदुरको स्वास्थ्य अवस्था जोखिममा

झाडी बन्दै तेह्रथुमका चिया बगान : पढेलेखेका ढोको छुँदैनन्, थोरै पढेका खाडी उड्छन्

हरियो पत्तिको उत्पादनमा समस्या, मूल्यमा गिरावट, मजदुरको अभाव, चिया खेतीमा लाग्ने रोगका कारण किसान चिन्तित बन्दै गएका हुन् । अन्नबाली मासेर चिया खेतीमा लागेका उनीहरू खेतीसमेत फस्टाउन नसकेपछि मर्कामा परेका

असंगठित र स्वरोजगार मजदुरलाई सामाजिक सुरक्षा याेजनामा ल्याउन एनटियूसीको दबाव

(एनटियूसी)ले आइतबारबाट काठमाडौंमा सुरु हुने आफ्नो छैठौं राष्ट्रिय सम्मेलनको जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा असंगठित र स्वरोजगार क्षेत्रमा रहेका मजदुरहरूलाई तत्काल ल्याउन सरकारसँग

मजदुरले गरे सडक अबरुद्ध

बैतडी । दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै सडक मजदूरहरुले बैतडीको पाटन–पञ्चेश्वर सडकखण्ड आजदेखि अबरुद्ध गरेका छन् । उनीहरुले सडकमै रिले अनशन बसेर यातायात सञ्चालनमा रोक लगाएकाछन् । पाटन नगरपालिका ६

अभिसन्धी १९० बारे महिला यातायात मजदुरलाई प्रशिक्षण

काठमाडौ । नेपाल यातायात मजदुर संघले आफ्ना महिला सदस्यहरूलाई एक दिने आईएलओ अभिसन्धी १९० र लैङ्गिक हिंसाबारे प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन् । १९० कार्यस्थलमा हुने दुर्ववहार र हिंसा विरुद्धको

‘काउन’ले ल्यायो मजदुरका लागि कल्याणकारी योजना

बुटवल, साउन १२ । निर्माण मजदुरलाई सरकारले गर्न नसकेको काम नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन)ले गरेको छ । सरकारले पुरै बेवास्ता गरिरहेको निर्माण मजदुरलाई नेपाल ट्रेड युनियन कांग्रेस

मजदुरलाई खोपको व्यवस्था गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न माग

सार्वजनिक सवारी साधन तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा आफूहरूलाई राहत प्याकेज उपलब्ध गराउनुपर्ने यातायात मजदुरको माग छ ।