Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


आज नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै

काठमाडौं । बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । ​नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको