भ्रमण « Image Khabar


राष्ट्रपति भण्डारी लुम्विनी भ्रमणमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज भैरहवास्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको भगवान वुद्धको मूर्तिको अनावरण गर्नुहुने भएको छ । आज विहान नेपाली सेनाको हेलिकप्टरबा भैरहवा पुग्नुभएकी राष्ट्रपति भण्डारीले

राष्ट्रपतिको मुक्तिनाथ र ढोरपाटन भ्रमण

मुक्तिनाथको पूजालगत्तै राष्ट्रपति भण्डारीले बाग्लुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ ।

‘पार्टी र सरकारबीचको सम्बन्ध सुधार्न’ कांग्रेसका यी तीन नेता भारत जाँदै

भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौंथाइवालेको निमन्त्रणामा भारत जान लागेको प्रतिनिधिमण्डलमा नेताहरू उदयशमशेर जबरा र अजय चौरसियासमेत रहनु भएको छ ।

आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई भारतको अनुरोध

एजेन्सी । भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । आफ्नो मुलुकमा पनि चिनियाँ नागरिकहरुलाई प्रवेश दिन तयार रहेको समेत भारतले जनाएको छ । दुबै

भारतीय बिदेशमन्त्री जयशंकर पाँच दिने भ्रमणका लागि अमेरिका पुगे

एजेन्सी । भारतका बिदेशमन्त्री एस जयशंकर पाँच दिने भ्रमणका लागि अमेरिका पुुगेका छन् । कोभिड १९ को महामारीसंग जुधिरहेको भारतमा खोप अभाव हुन थालेपछी अमेरिकी खोप कम्पनीहरुसंग कोभिड बिरुद्धको खोप,

कोरोनाको कहरः अमेरिकाद्वारा नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी

काठमाडौं, वैशाख २९ । अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाएको छ । अमेरिकाले बुधबार एक ट्राभल एड्भाइजरी जारी कोभिड–१९ संक्रमणको जोखिमलाई ख्याल गर्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न आग्रह

अमेरिकाद्धारा विश्वका ८० देशको यात्रा नगर्न आफ्ना नागरिकलाई आग्रह

एजेन्सी । अमेरिकाले कोरोनाभाइरस महामारीका कारण विश्वका ८० प्रतिशत देशको भ्रमण नगर्न आफ्ना नागरीकलाई आग्रह गरेको छ । नयाँ यात्रा निर्देशिका जारी गर्दै अमेरिकाले यात्रुहरुलाई कोरोना माहामारीको जोखिम अत्यधिक रहेको

वर्ष समीक्षा : राजनीतिक उथलपुथलको वर्ष २०७७

सत्ताको बागडोर सम्हालेको नेकपा विभाजन भयो भने छिमेकी राष्ट्रहरूको नेपाल भ्रमणको प्रतिष्पर्धा चल्यो । यहि वर्ष भारतद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउन भने दलहरूबीच ऐतिहासिक राष्ट्रिय सहमति बन्यो । वर्षको अन्त्यतिर

अमेरिकी रक्षा सचिव लोयड अफगानिस्तानको भ्रमणमा

काठमाडौं । अमेरिकी रक्षासचिव लोयड अस्टिन अफगानिस्तानको आकस्मिक भ्रमणमा जानु भएको छ । राजधानी काबुलमा राष्ट्रपति असरफ घानीसँगको भेटमा विदेश सचिव लोयडले अफगानिस्तानमा जारी द्वन्द्व अन्त्यका लागि थप पहल गर्नुपर्ने

इजरायलका प्रधानमन्त्री नेतान्याहुँ पहिलो पटक यूएईको औपचारिक भ्रमणमा जाँदै

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँले आज पहिलो पटक युनाइटेड अरब इमिरेट्स यूएईको औपचारिक भ्रमण गर्ने भएका छन् । इजरायल र युृएईबीचको राजनैतिक र कुटनैतिक सम्बन्धलाई सुधार गर्दै अगाडि बढ्ने