भैरहवा « Imagekhabar – Online News Portal of Nepal


भैरहवालाई विशेष आर्थिक क्षेत्रको रुपमा विस्तार गर्ने

मंगलबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भैरहवालाई आर्थिक क्षेत्रको रुपमा विस्तार गर्ने बताउनुभयो ।

भारतीय वायुसेनाको विमान भैरहवामा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भन्दै भारतीय वायुसेवाको विमान बुधबार भैरहवा विमानस्थलमा आएको छ । आगामी जेठ २ गते २५६३ औं बुद्ध जयन्तीका अवसरमा

भीम अस्पताललाई ‘चाइल्ड भेन्टिलेटर’

भैरहवा, कात्तिक ३० । प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले भैरहवास्थित भीम अस्पताललाई ‘चाइल्ड भेन्टिलेटर’ हस्तान्तरण गरेको छ । प्रतिष्ठानले करिब २१ लाख मूल्य बराबरको एक थान चाइल्ड भेन्टिलेटर हस्तान्तरण गरेको हो ।

वर्तमान सरकार विकासको बाधक : विष्णु पौडेल

‘एमाले फुट्यो भन्ने कुरा कसैले पत्याउँदैनन्, फोड्न खोजियो तर सकेनन्, कमजोर पार्न सकिन्छ कि भन्ने प्रयास असफल भएकाले यसमा चिन्तित हुनुपर्दैन,’ नेता पौडेलले भन्नुभयो ।

हिन्दु धर्मको माग गर्दै भैरहवामा धर्मसभा

भैरहवा, कात्तिक ८ । हिन्दु धर्मको माग गर्दै भैरहवामा आर्शीवचन एवं आध्यात्मिक जागरण एकता विराट धर्मसभा सुरु भएको छ । अनन्त श्रीविभूषित श्रीजगत गुरु शंकराचार्य कार्यसमिति सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा धर्म

हिन्दु राष्ट्र नेपाल पुनर्वहालीको माग गर्दै विराट धर्मसभा हुँदै

काठमाडौं । हिन्दु राष्ट्र नेपाल पुनर्वहालीको माग गर्दै रुपन्देहीको भैरहवामा आजदेखि विराट धर्मसभा शुरु हुने भएको छ । विश्व ओमकार एकता महाभियानले आयोजना गरेको धर्मसभा आज र भोलि चल्ने छ

कांग्रेसले गर्‍यो भैरहवामा चियापना कार्यक्रम

भैरहवा, कात्तिक ३ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले बुधबार भैरहवामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । विजया दशमी, दिपावली, मोहम्मद जयन्ती, छठ पर्व, नेपाल सम्वत्लगायतका चाडपर्वको अवसरमा

ईपीएलको दोस्रो क्वालिफायरमा आज भैरहवा र पोखरा भिड्दै

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ । टियु क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्लाडियसर्ट र पोखरा राइनोजबीच प्रतिस्पर्धा

ईपीएल क्रिकेट : प्रदीपको अर्धशतकमा भैरहवाद्वारा चितवन पराजित

भैरहवाका लागि प्रदीप ऐरीले सर्वाधिक ७२ रन जोड्दा, तमिम इक्बालले ४० र उपुल थरङ्गाले ३९ रन जोडे । चितवनका करिम जनतले दुई तथा सागर ढकाल र भीम सार्कीले एक–एक विकेट

ईपीएल क्रिकेट : भैरहवा र काठमाडौंबीचको खेल स्थगित

विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा ललितपुरसँग खेल टाइ हुँदा अंक बाँडेको थियो । प्लेअफमा स्थान बनाउन दुबै टिमलाई जित्नैपर्ने दबाव छ ।