Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


भैरहवा ग्लाडियटर्स ईपीएलको क्वालिफायरमा प्रवेश

भैरहवाले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।