Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


राष्ट्रपति र प्रधानमन्त्रीबीच शितलनिवासमा २ घण्टा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग २ घण्टा छलफल गर्नुभएको छ । हिजो साँझ शितलनिवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टा छलफल गर्नुभएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध

देउवा भेट्न दाहाल बुढानिलकण्ठमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न अध्यक्ष दाहाल बुढानिलकण्ठ पुग्नुभएको हो । उहाँहरूबीच अहिले भेटवार्ता भइरहेको छ । यसअघि दाहालले एमालेबाट निष्कासित नेता माधवकुमार नेपाललाई उहाँकै निवासमा पुगेर भेट्नुभएको थियो

ओली र नेपालबीच आज पनि भेटवार्ता हुँदै, कार्यदल गठनलगायतका विषयमा छलफल हुने

काठमाडौं, वैशाख ३१ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच शुक्रबार पनि भेटवार्ता हुने भएको छ । साँझ ६ बजे सिंहदरबारमा हुने भेटवार्तामा ओली

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा

विपक्षी दलहरूले सत्ता समीकरणको पहल गरिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानुभएको हो ।

एमालेलाई फुटबाट जोगाउने अन्तिम प्रयास जारी, ओली र नेपालले गरे फोन सम्वाद

काठमाडौं । फुटको डिलमा पुगेको नेकपा एमालेलाई विभाजनबाट रोक्ने अन्तिम प्रयासमा नेताहरु जुटेका छन् । पार्टी अध्यक्ष केपी ओली पक्षीय स्थायी कमिटी बैठक बसेर वरिष्ठ नेता माधव नेपालसहित चार जनाको

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, वैशाख २२ । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओली सभापति देउवालाई भेट्न बुढानीलकण्ठस्थित उहाँकै निवास जानुभएको हो । राष्ट्रिय सभा सदस्यको

राष्ट्रपति र झलनाथ खनालबीच भेटवार्ता, मिलेर जान सुझाव

शनिबार दिउँसो डल्लु स्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताउनुभयो ।

परराष्ट्रमन्त्री र इजिप्टका राजदूतबीच भेटवार्ता

बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा द्वीपक्षीय सम्बन्धलाई लिएर कुराकानी भएको परराष्ट्र मन्त्रालयकी प्रवक्त सेवा लम्सालले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्री हसिनाको भेटवार्ता

काठमाडौं, चैत ९ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार बङ्गलादेशको राजकीय भ्रमणमा जानुभएका राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री हसिनाले राजधानी ढाकामा रहेको होटेल कन्टिनेन्टलमा

ओली–नेपालले एक्लाएक्लै भेटेनन्, आ–आफ्ना पक्षका नेता पनि सहभागि

छलफलमा ओलीका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ हुनुहन्छ भने नेपालका तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी हुनुहुन्छ ।