Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


भूकम्प प्रभावितको उद्धार जारी, घाइतेको उपचार पहिलो प्राथमिकतामा : गृह मन्त्रालय

काठमाडौं । सरकारले पश्चिम नेपालमा गएको भूकम्पमा परी घाइते भएकोको उपचार पहिलो प्राथमिकतामा राखेको बताएको छ । शनिबार जाजरकोटमा गएको भूकम्पबाट पुगेको क्षतिका सम्बन्धमा गृह मन्त्रालयमा बसेको बैठकले यस्तो बताएको

भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

काठमाडौं । शुक्रवार राति गएको भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख

जाजरकोटमा भूकम्पबाट मृत्यु हुनेको संख्या १२८ मृत्यु पुग्यो

काठमाडौं । पश्चिम नेपालमा गएराति आएको भुकम्पमा परि कम्तिमा १ सय २८ जनाको मृत्यु भएको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले

जाजरकोटमा भूकम्प : मृतकको संख्या बढ्दै

काठमाडौं । पश्चिम नेपालमा शुक्रवार गएको भूकम्प परेर अहिलेसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट जाजरकोट र रुकुममा ठूलो क्षति भएको छ । जाजरकोटमा मात्रै मृत्यु हुनेको

जाजरकोटमा भूकम्प : ज्यान गुमाउनेको संख्या ११९ पुग्यो

काठमाडौं । जाजरकोटको बारेकोट रामिडाँडा​लाई केन्द्रविन्दु बनाएर गएको गएरातिको भूकम्पबाट मृत्यु हुनेको संख्या ११९ पुगेको छ। जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको हो । भूकम्पको केन्द्रविन्दु बारेकोटको छिमेकी पालिका नलगाढ

धादिङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । आज बिहान धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका

सुदूरपश्चिममा भूकम्पको धक्का महशुस

बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा सोमबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । दार्चुलापारी भारतको वतन भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर सोमबार बिहान ९ बजेर २६ मिनेट जाँदा ४ दशमलव

फेरि गयो बझाङमा भूकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ। बुधबार राति १२ बजेर २२ मिनेट जाँदा बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान

भूकम्पबाट घाइते भएकाको उपचार सुदूरपश्चिम प्रदेश सरकारले गर्ने

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले बझाङ केन्द्रबिन्दु भएर हिजो गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचार गर्ने जनाएको छ । मुख्यमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा मुख्यमन्त्री कमल शाहले घाइतेहरुको सम्पूर्ण उपचार खर्च

मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ सय पुग्यो

एजेन्सी । मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ सय पुगेको छ । भूकम्प गएको दुई दिनपछि त्यहाँका उद्धारकर्ताहरु अझै जीवित मानिसको खोजिमा जुटेका छन् । उद्धारकर्ताहरु सबैभन्दा