Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


भीम रावललाई त १० बुँदे कार्यान्वयन गर्न दिइएको छैन, अरूकाे के हाल हाेला– भानुभक्त जोशी

‘भीम रावल जत्तिको मान्छेलाई त १० बुँदे कार्यान्वयन र अन्तरपार्टी निर्देशन कार्यान्वयन गर्न दिइएको छैन भने अरुको के हाल होला ?’ उहाँले भप्नुभयो, ‘साथीहरू लम्पसार परेको मैले अनुभूति गरेको छु

रावलसामु अवसर र चुनौति : पद राेज्लान् कि प्रतिष्ठा ?

अब, नेता रावलका लागि कार्यदलमार्फत् आफूलाई पद या प्रतिष्ठा के मा स्थापित गराउने हो, दुईवटा विकल्प मात्र बाँकी छ ।

भीम रावल केन्द्रीय कमिटी बैठकमा अनुपस्थित

काठमाडौं, असोज १० । १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट एमाले उपाध्यक्ष भीम रावल आइतबारको केन्द्रीय कमिटी बैठकमा अनुपस्थित हुनु भएको छ । शुक्रबारको बैठकमा १० बुँदे कार्यान्वयनबारे प्रश्न

एमाले सुदूरपश्चिमको इन्चार्ज मै हुँ, भीम रावलसँग मतभेद छैन : लेखराज भट्ट

कैलाली, भदौ ३० । नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले अध्यक्ष

ओलीको निर्णयले चिढिए रावल, अकल्पनीय निर्णय लिने संकेत

पार्टी विधानको व्यवस्था बमोजिम २ जेठ ०७५ को संगठनात्मक अवस्थाबाट क्रियाशील हुने सहमतिपछि नेपाललाई थपक्क छोडेर उपाध्यक्ष भीम रावलसहितका नेताहरू मूल पार्टीमै रहे ।

भीम रावल सुदूरपश्चिमको इन्चार्जबाट सहमतिमै हट्नुहुन्छ– नेता भट्टराई

‘भीम रावल इन्चार्ज रहे पनि पार्टीले सहमतिमै रहनुहुन्छ, नरहे पनि सहमतिले नै रहनुहुन्न,’ उहाँले भन्नुभयो, ‘इन्चार्ज नपाए पनि उहाँ पार्टीबाट निस्कनुहुन्न, एमालेबाट अब कोही पनि जाँदैन, बरु थपिन्छन् ।’

भीम रावलको किटानीः ‘सन् १९५० को सन्धि र एमसीसी उस्तै, अमेरिकी सेना आउँछ’

काठमाडौं, भदौं १९ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता लगू गरिए अमेरिकी सेना नेपाल भित्रने किटानी गर्नुभएको छ । एमाले अछामका काठमाडौंस्थित

भीम रावल लगायतलाई ओलीले ओढाएको निगाहको छाताले कतिन्जेल बचाउँछ असिना पानीबाट ?

संजिव कार्की  भीम रावलको उचाईमा क्षय भएको देखेर खिन्न हुने मान्छे धेरै छन् । उनको पार्टी भित्र या बाहिर वा ! वा ! भीम रावल भनेर चुलिएको प्रशंसा र सम्मान

माधव नेपाललाई रावलको प्रश्न–कसैले धकेल्दा धकेलिनेले पछाडि फर्कभन्दा किन नफर्केको ?

काठमाडौं, भदौं १३ । केही दिनअघिसम्म माधव नेपालका विश्वसनीय मानिने नेता भीम रावल र नेपालबीच पछिल्ला दिनमा जुहराी चल्न थालेको छ । खासगरी नेकपा एमाले विभाजनका विषयमा दुई नेताबीच मत

भीम रावलले भने, ‘माधव नेपालले एमाले काम नलाग्ने पार्टी भन्नु आश्चर्यजनक’

काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको बताउनु भएको छ । रावलले टुइटमार्फत पार्टीको महासचिव, अध्यक्ष र