Logo २५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025


माधव नेपालसहित ८ नेतालाई स्पस्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

सोमबार बसेको केन्द्रीय कमिटी बैठकले प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्ने तीन सांसद्लाई २ दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

बालुवाटारमा विदेशी गुप्तचरको मन्त्रणा पछि चुच्चे नक्सा गायब: भीम रावल

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त जबाफ दिनुपर्ने समेत बताउनु भएको छ । सामाजिक सञ्जालमा रावलले

नेपाल र रावलमाथिको कारबाही अस्वीकार गर्ने माधव नेपाल पक्षको निर्णय

काठमाडौं, चैत १७ । नेकपा एमालेको असन्तुष्ट पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलमाथिको कारबाही अस्वीकार्य भएको बताएको छ । नेपाल र रावललाई पार्टीको साधारण सदस्यबाट समेत ६

एमालेले गर्‍यो माधवकुमार नेपाल र भीम रावललाई कारबाही

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाउनुभएको छ ।

नेपाल र रावलको कारबाही केही दिनलाई थामिएकै हाे ? (भिडियो)

ओली पक्षमा नेताहरू नेपाल पक्षका कुनै पनि माग सम्बोधन नहुने बरु नेपालमाथि कारबाही गर्नुपर्ने बताउन थालेका छन् । तर, प्रमुख सचेतक भट्टराई कारबाहीमा हतार नगर्ने तर, विधानअनुसार केन्द्रीय कमिटीको बैठकले

नेपाल र रावलको स्पष्टीकरण कारबाहीयोग्य छ : ओली

काठमाडौं, चैत १३ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ गतेको केन्द्रीय समिति वैठकबाट गरिएका निर्णयहरु बदर गर्न नसकिने बताउनुभएको छ । बालुवाटारमा शुक्रबार एमालेको

ओलीले नै पार्टी विभाजन चाहेको भन्दै भीम रावलले फर्काए यस्तो जवाफ (पूर्ण पाठ)

काठमाडौं, चैत १२ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीप्रति नै प्रश्न उठाउँदै पार्टीमा स्पष्टीकरण पत्र बुझाउनुभएको छ । अध्यक्ष ओली नै एमालेलाई एकतावद्ध र मेलमिलाप कायम

केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्नुपर्ने बेला आयो– भीम रावल

उहाँले भन्नुभयाे, ‘नेपाली जनताले केपी शर्मा ओलीलाई तपाईंले प्रतिनिधिसभा विघटन किन गर्नुभयो ?, आफ्नो विधान मिचेर मनपरी किन गर्नुभयो ?, तपाईंले पहिल्यै असमान सन्धि समझौताहरू र एमसीसी जस्ता अनेकौं वितण्डाहरू

स्पष्टीकरण हामीले होइन केपी ओलीले दिनुपर्छ– भीम रावल

रावलले भन्नुभयो, ‘अब नेपाली जनताले ओलीलाई प्रतिनिधिसभा किन विघटन गरेको ? नागरिकता विधेयक किन संसदमा पेश हुन नदिएको ? जस्ता विषयमा स्पष्टीकरण सोध्ने छन् ।’

एमालेले साेध्याे माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण

नेता नेपाल सहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण पत्र पठाइएको पार्टी कार्यालयका सचिव ईश्वर रिजालले जानकारी दिनुभयो । पार्टी अनुशासन विपरीत गतिविधि गरिरहेको भन्दै नेताहरूलाई तीन दिन