Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छ : भीमप्रसाद घिमिरे

काठमाडाैं । पाल उद्योग परिसंघका उपाध्यक्ष भीमप्रसाद घिमिरेले मुलुकको अर्थतन्त्र अझै जटिल अवस्थामा रहेको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभाको अर्थसमितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उहाँले अर्थतन्त्रलाई सुधार गर्न