काठमाडौं, कात्तिक २१ । भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमण सकेर शुक्रबार स्वदेश फिर्ता हुनुभएको छ । भ्रमणको क्रममा सेनाध्यक्ष नरवणेले नेपाली सेनाको मानार्थ सेनापतिको उपाधि ग्रहण गर्नुका साथै
काठमाडौं, कात्तिक २१ । प्रधानमन्त्री केपी ओलीसँग भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र भारतीय स्थल सेनाध्यक्ष नरवणेबीच शुक्रबार भेटवार्ता
काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार ६३८ जना नयाँ संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा
काठमाडौं, कात्तिक २० । भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपाल भ्रमणमा रहनुभएका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक
काठमाडौं । भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ८३ लाख ६४ हजार नाघेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० हजार २०९ जना नयाँ संक्रमित
काठमाडौं, कात्तिक १९ । भारतीय सेनापति मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणलाई औपचारिक सद्भावनाको भ्रमण भनिएपनि वर्तमान परिवेश र पृष्ठभूमिमा भएको भ्रमणलाई भूराजनीतिक अर्थ र अनुमान अनेक कोणबाट लगाइएको छ । नेपालले
काठमाडौं । नेपालमा रोजगारी ग्यारेन्टी नभएपछि तिहारै नमानी लाखौ नेपाली रोजगारीका लागि भारत फर्किएका छन् । कोरोना भाइरसको महामारी बढेसँगै ७ महिनाअघि नेपाल फर्किएका नेपालीलाई दैनिकी गुजारा गर्न कठिन भएपछि
काठमाडौं । भारतले कोरोना महामारी बढेसँगै सात महिनादेखि बन्द रहेका नेपालसँगमा सीमा खुला गरेको छ । सीमा खुला गरेसँगै नेपालतर्फ स्वास्थ्य सुरक्षामा चुनौती थपिएको छ । सीमा खुला गरेसँगै नेपालतर्फ
काठमाडौं, कात्तिक १५ । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५
काठमाडौं, कात्तिक १४ । नेपाली सेनाले भारतीय सेनाका प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी लगाइदिने परम्परा सच्याउनुपर्ने सैन्य मामलाका एक अध्येताले बताउनुभएको छ । भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवणे नेपाली सेनाको