भारत र बंगलादेश भिड्दै « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आयोजक भारत र बंगलादेश भिड्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज शुक्रबार भारत र बंगलादेश भिड्दैछन् । भारतको भुवनेश्वरमा जारी प्रतियोगिताको फाइनल खेल आज साँझ कालिंगा रंगशालामा हुनेछ । लिग चरणमा शिर्ष