Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


भारतीय वायु सेना विमान दुर्घटना: पाइलटसहित ५ जनाको मृत्यु

एजेन्सी । भारतको आसामको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को–पाइलट घाइते