एजेन्सी । भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट एक जनाको मृत्यु भएको छ । अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी)ले मंगलबार भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएपछि पोर्ट भिलाको एउटा अस्पतालमा