भरतपुर « Imagekhabar – Online News Portal of Nepal


भरतपुरमा रेनुको अग्रता कायमै, जगन्नाथ पौडेलकाे १० हजार ९७८ मत

७९ हजार ९१० मतको गणना गर्दा उहाँले ६ हजार ५०० मतको अग्रता कायम राख्नुभएको हो । उहाँले ३१ हजार १२२ मत पाउनुभएको छ ।

भरतपुरमा मतगणना टोली थप

काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनामा अब १३ टोली परिचालित हुने भएका छन् । हाल ८ वटा टोलीले गणना गर्दै आएकोमा अब ५ टोली थपेर १३ टोलीले गणना गर्ने भएको हो

चितवनको भरतपुरमा रेणुको अग्रता कायमै

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायमै राख्र्नुभएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर ४ को मतगणना सकिंदा उहाँले ५ हजार ७१८ मत प्राप्त

भरतपुरमा विजय सुवेदीले अग्रता बढाउदै

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले अग्रता बढाउनुभएको छ । ११ हजार सय ७ मतगणना हुँदा एमालेका विजयले ३८ सय ३८ मत प्राप्त गर्दै अग्रता लिनुभएको हो

भरतपुर महानगरपालिकामा रेणुको अग्रता कायमै

काठमाडौं । चितवनकाे भरतपुर महानगरपालिकामा ३ हजार ९ सय ७७ मतगणना हुँदा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायमै राख्नुभएको छ । दाहालले १३ सय ७२ मत प्राप्त गर्दा

भरतपुरमा रेनु दाहालको अग्रता कायमै

काठमाडौं । भरतपुर महानगरपालिकाको सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले मेयरमा अग्रता कायम राख्नुभएको छ । १३०० मत गणना हुँदा उहाँले ५०० मत प्राप्त गर्नुभएको छ भने एमालेका विजय सुवेदीले ४५६

भरतपुरमा रेनुको अग्रता बढ्यो, ७० मतले अघि

यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३ सय ४ मत ल्यानुभएको छ । उहाँ ७० मतले पछि पर्नुभएको छ ।

भरतपुरमा रेनु र विजयको बराबरी मत

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले १ सय ६ मत ल्याएकी छन् । भरतपुरमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको थियो ।

भरतपुरको निर्वाचनको तयारी पूरा, मतगणनाका उद्योग संघमा हुने

सूचना अधिकारी पौड्यालले स्थानीय तह निर्वाचन २०७९ को लागि भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी व्यवस्थापन र मतपत्र व्यवस्थापन लगायतका कर्मचारी खटाउने, नियुक्ति दिएर सम्बन्धित मतदान केन्द्रमा पठाउने कार्यहरु

भरतपुरमा मत गणना स्थललाई सुरक्षित बनाउन तारबार र सीसीटीभी जडान

काठमाडौं । अघिल्लो चुनावमा मतपत्र चपाएका कारण पुनः दोहोर्याएर मतदान गराउनु परेको भरतपुर महानगरपालिकामा यस पटक मतगणना स्थललाई सुरक्षित बनाउने प्रयास गरिएको छ । मत गणनाका लागि तय गरिएको अन्तर्राष्ट्रिय