काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर र दस्तावेजबाट पानाहरू गायब पारिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको दावी गर्नुभएकाे छ। सार्वजनिक लेखा समितिको बैठकमा बुधबार बोल्दै