१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


जेष्ठ बौद्ध अनागारिका माधवी गुरुमाँको अन्त्येष्टि

काठमाडाैँ । नेपालका थेरवाद बौद्ध शासनका जेष्ठ बौद्ध अनागारिका माधवी गुरुमाँको बिहीबार अन्त्येष्टि गरिएको छ । उहाँको बिहीबार ललितपुरको शंखमुल घाटमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो । ९२

थेरवादी बौद्ध भिक्षुबाट भिक्षा ग्रहण

काठमाडौं । पञ्चदान पर्वको अवसरमा थेरवादी बौद्ध भिक्षुहरुबाट भिक्षाटन ग्रहण गर्नुभएको छ । दीप प्रज्वलन समिति, महाबौद्धले आयोजना गरेको भिक्षाटनमा ६० जना थेरवादी बौद्ध भिक्षु र सामणेरहरु सहभागी थिए ।

फ्रान्समा सप्ताहव्यापी बुद्ध जयन्ती मनाइयो

त्यस्तै विश्वभर रहेका बौद्ध धर्मावलम्बीहरूले बैशाख अष्टमी पूजा समेत मनाएका छन् । तथागत भगवान बुद्धको अन्तिम संस्कार गरेको दिनको स्मरणमा अष्टमी पूजा गरिन्छ ।

नेपाली बौद्ध परियत्ति पाठ्यक्रमको पठनपाठन भारतमा शुरु

उतर प्रदेशको संकस्स नगरस्थित असोकाराम विहारमा नेपाल बौद्ध परियत्ति शिक्षा शुरु गरिएको हो । संकस्स नगर बौद्ध परियत्ति शिक्षा केन्द्र स्थापना गरेर अखिल नेपाल भिक्षु महासंघले नेपाली पाठक्रम नै लागु

बौद्ध स्तुपामा वातावरणमैत्री लुङ्गटा

बौद्ध स्तुपा गुम्बाहरूमा नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका लुङ्गटा प्रयोग हुदै आएको छ । बौद्धनाथबाट वातावरणमैत्री मैत्री लुङ्गटा प्रयोग गर्ने कार्यको सुरुवात भएको छ ।

देशभर मनाइयो ग्याल्पो ल्होसार

शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ । बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक

विष्णुमति लिंकरोडको अतिक्रमणले लोकेश्वर महादेव खण्डहरमा परिणत (भिडियो)

२२ सालको नापीअनुसार मन्दिर परिसरको जग्गा नै एक रोपनीभन्दा बढी थियो । तर, अहिले विष्णुमति लिङ्करोड र अतिक्रमणमा परेर खुम्चिएको छ ।

महाँकाल पूजा संकटमा, परम्परा खुम्चिएकोमा संस्कृतिविद् चिन्तित

विहार लामा लोपेन नाङछु बोधिचित प्राप्तिमा सफलता प्राप्तिका लागि पनि यो तान्त्रिक पूजा हुने गरेको छ ।

बौद्ध संस्कृति अनुसार आज पञ्चदान पर्व मनाईंदै

काठमाडौं । बौद्ध संस्कृतिअनुसार आज पञ्चदान पर्व मनाइंदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ । यस दिन दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाई चुडाकर्म गरेका

नेपालको सबैभन्दा पुरानो बौद्ध काष्ठकला संकटमा (भिडियो)

नरेन्द्र मानन्धर काठमाडौं, असार २० । नेपाल मण्डल बज्रयानको केन्द्र हो । बज्रयान बौद्ध धर्मको दैनिक अभ्यासका लागि यहाँ हाम्रा पुर्खाले विभिन्न महाविहार, बहा र बही समेत स्थापना गरेका थिए