Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्विकृति दिएको छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्विकृति नदिएको बताउनुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी