Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


हुम्लाकाे अदानचुलीमा बोलेरो जीप दुर्घटना, तीन जना घाइते

अर्जुन बोहरा, सिमकोट। हुम्लाको अदानचुली गाउँपालिका–४ लौठीस्थित बाइकोट उकालोमा बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। मंगलबार अदानचुली गाउँपालिका–५ करगईबाट श्रीनगरतर्फ आउँदै गरेको भे १ च १६८५ नम्बरको

दोलखामा जीप दुर्घटना हुँदा १६ जना घाइते

दोलखा । दोलखामा बोलेरो जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुस्थित डाडाँगाउँमा मंगलबार दिउँसो नाम्दुबाट मैनापोखरी जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परेको हो ।