Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


प्रतिनिधिसभा बैठकमा एमालेकाे अवराेध कायमै, अर्को बैठक आइतबार

एमालेले आफ्नाे पार्टीले कारबाही गरेकाे सांसदहरूलाई बैठकबाट हटाउनुपर्ने माग राख्दै आएकाे छ । त्यसाे हुन नसकेकाे खण्डमा सभामुखले राजीनामा दिनुपर्ने उसकाे माग छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा अहिले बैठक बसिरहेको हो । बैठकमा प्रमुख प्रतिपक्षी

सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु

शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नहुने

यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीको सन्दर्भमा छलफलका लागि विहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । उक्त बैठकमा सहमति जुटेमा भने एमसीसीको प्रस्ताव कार्यसूचीमा पर्नेछ ।

प्रतिनिधिसभाको बैठक सुरु, एमालेको अवरोध कायमै

उनीहरूले ‘गैरसांसद’लाई राखेर संसद् चलाउन नहुने, संसदीय मर्यादा कायम गर्नुपर्ने र आफ्ना माग पूरा गर्नुपर्ने लगायत नारा लगाएका छन् ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै, एमसीसी टेबल गर्ने विषय आज पनि परेन कार्यसूचिमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल हुन सक्ने अनुमान गरिए पनि बैठकको कार्यसूचिमा भने एमसीसी टेबल गर्ने विषय

बुधबारको बैठकमा एमसीसी पेश हुनसक्छ : नेता कोइराला

मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताउनुभएको हो ।उहाँले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पार्नुभयो ।

सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फागुन ४ गते बस्नेगरी स्थगित

काठमाडौं । भोलि फागुन २ गते सोमबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक ४ गते बुधवार बस्नेगरी स्थगित भएको छ ।प्रतिनिधि सभा बैठक भोलि दिउँसो १ बजे बस्नेगरी बोलाइएको थियो ।

राप्रपा केन्द्रीय कार्यसमिति बैठक फागुन ११ गते

आगामी फागुन महिनालाई प्रशिक्षणको महिनाका रूपमा गतिविधि सञ्चालन गरी पार्टीको सङ्गठन सुदृढीकरण गर्ने भएकाले केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण कसरी सञ्चालन गर्ने विषयमा पनि छलफल गरिने जनाइएको छ ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, यी हुन् मुख्य एजेण्डा

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी म्याद सकिएका भ्रातृ एंव शुभेच्छुक संस्था र जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन बारे छलफल गर्न समिति बैठक आह्वान गरिएको