१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


बैंकको ताकेतापछि पोखराका पर्यटन व्यवसायी विरोधमा

पोखरा, असोज २० । पर्यटन व्यवसायीहरुलाई किस्ता र व्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाहरुले ताकेता गरेपछि उनीहरुले त्यसको विरोध गरेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिविपरीत

कालोधनको ओसारपसारमा नेपालका बैंक तथा कम्पनीहरु पनि संलग्न भएको खुलासा

काठमाडौं, असोज ५ । नेपालमा नौ बैंक, १० कम्पनी र विभिन्न व्यक्तिले व्यापारका नाममा ११ वर्षमा ३४ अर्ब ८४ करोड २७ लाख रुपैयाँ बराबर शंकास्पद धन ओसारपसार गरेको खुलेको छ

फिनसेन फाइल्सको खुलासाः नेपालका ९ बैंक र १० कम्पनीमार्फत ११ वर्षमा रु.३४ अर्ब ८४ करोड शंकास्पद धन ओसारपसार

कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँले: खोज पत्रकारिता केन्द्र गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय

पैसा ‘डिसइन्फेक्सन’ गर्ने मेसिन बजारमा

काठमाडौं, भदौ ३१ । कोरोना महामारीको जोखिम बढिरहेका बेला पैसा ‘डिसइन्फेक्सन’ गर्ने मेसिन बजारमा आएको छ । बुधबार काठमाडौंमा सार्वजनिक गरिएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने कम्पनीको दाबी

सहकारीको पाँच करोड ६७ लाख ठगी गर्ने समातिए

काठमाडौं, भदौ २४ । प्रहरीले सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका–२१, न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण

अर्थतन्त्रका सबै सूचक सकारात्मक : गभर्नर अधिकारी

काठमाडौं, भदौ २४ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड-१९ मा पनि अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको दाबी गर्नुभएको छ । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँगको ‘वेबमिनार’मा

कर भुक्तानी गर्न दबाब दिनु अव्यावहारिक : कांग्रेस

काठमाडौं, भदौ २३ । नेपाली कांग्रेसले कोरोनाभाइरस संक्रमणको असामान्य अवस्थामा पनि सामान्य अवस्थामा जस्तै सरकारले उद्योग, व्यवसायी र करदातालाई नियमित कर विवरण तथा कर भुक्तानी गर्न दबाब दिएको भन्दै ध्यानाकर्षण

कर्णालीमा अब कृषि अनुदानको साटो ब्याजमा अनुदान

कर्णाली, भदौ २२ । कर्णाली प्रदेश सरकारले कृषकलाई अनुदान नभइ ब्याजमा सहुलियत दिने भएको छ । अनुदानमा व्यापक दुरुपयोग भएको पाइएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ऋणमा ब्याज

शेयरमा दोहोरो अंकको गिरावट

काठमाडौं, भदौ २१ । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आयो । पौने ३ अर्ब बराबर कारोबार भयो । उतारचढावबीच बजार परिसूचक नेप्से १० अंकले ओरालो लागेर

अब बैंकहरुले एटिएम कार्ड प्रयोग गर्दा शुल्क लिन नपाउने

काठमाडौं, भदौ १४ । सरकारले एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएम बुथमा प्रयोग गर्दा शुल्क नलाग्ने नीतिगत निर्णय गरेको छ । यसअघि बैंकहरुले एक बैंकको कार्ड अर्को बैंकको एटिएम