प्रकाश भट्ट, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका -६ स्थित भङ्गी नालामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी नगरपालिका-६ का अन्दाजी ३९ वर्षीय महेश केसी रहेका छन्