१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


बाढी पहिरोका कारण पाँच दिनमा १६ को मृत्यु, २२ जना बेपत्ता

काठमाडौं । पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । प्रकोपमा परेर २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् ।

खोलाले बगाउँदा बाजुरामा एक महिला बेपत्ता

महिला बेपत्ता भएपछि उनका तीन छोराछोरी बिचल्लीमा परेका छन् । उनका श्रीमान् अर्को विवाह गरेर भारत गएको स्थानीयले बताएका छन् ।खोलाले बगाएर ल्याएका दाउरा ल्याउन जाने क्रममा महिलालाई खोलाले बगाएको

नदिले बगाउँदा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी

धादिङ । धादिङ र गोरखाको सिमानामा पर्ने बूढीगण्डकी नदिले बगाउँदा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको छ । जिल्लाको ज्वालामुखी गाउँपालिका–२ जोगीटार गाउँमा आफन्त बितेपछि हिजो मलामी गएका

बुढिगण्डकी नदीले बगाउँदा तीन युवा बेपत्ता

धादिङ, जेठ २५ । धादिङ र गोरखाको सिमानामा पर्ने बुढिगण्डकी नदीले बगाउँदा तीन जना युवा बेपत्ता भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–२ जोगीटार गाउँमा आफन्त बितेपछि मलामी गएका सोही स्थानका

बंगलादेशमा डुङ्गा दुर्घटना हुँदा २६ जनाको मृत्यु, कैयौं बेपत्ता

प्रहरी अधिकारीका अनुसार उक्त दुर्घटनामा २६ जनाको शव निकालिएको छ र पाँच जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । अरु बेपत्ता भएको आशंकामा खोजी कार्य तीव्र बनाइएको बताइएको छ

इन्डोनेशियामा बाढीपहिरो : तीन जनाको मृत्यु, ९ जना बेपत्ता

इन्डोनेशियाको सुमात्रा टापु नजिक गएको पहिरोका कारण दर्जनौं घर पुरिएका छन् । पहिरोमा हराइरहेकाहरूको खोजी जारी छ । बाढी प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

ईमेज समाचार प्रभाव : बर्दियाकी स्कुले बालिका हराएको दुई दिनमा सुर्खेतमा भेटिइन्

थारुलाई एक पुरुषले ललाइफकाइ सुर्खेत लगेको खुल्न आएको प्रहरीले जनाएको छ । दुवैलाई प्रहरीको सहयोगमा बर्दिया ल्याउने कार्य भइरहेको छ ।

बर्दियाकी स्कुले बालिका बेपत्ता

हिजो बिहान ९ बजे विद्यालय गएकी बालिका घर नफर्किएको परिवारले जानकारी दिएका छन् ।

बर्दियामा विद्यालय हिडेकी बालिका बेपत्ता

बर्दिया । बर्दियामा एक स्कुलले बालिका बेपत्ता भएकी छ्न । मधुबन नगरपालिका २ ओराली बजारकी सम्पन्नता थारु बेपत्ता भएकी हुन । बिहीबार बिहान ९ बजे विद्यालय हिडेकी बालिका अहिले सम्म

चिसापानी पुलबाट हाम फालेका युवा कर्णालीमा बेपत्ता

काठमाडौं । पुर्व पश्चिम राजमार्गको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेका तीन जनामध्ये एक किशोर बेपत्ता भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली