Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता

कैलाली, कात्तिक २ । बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । बझाङको थलारा गाँउपालिका–४ डिख्लामा मंगलबार गएको पहिरोमा पर्री २३ जना बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले

बाघको आक्रमणबाट बेपत्ता युवकको शव भेटियो (अपडेट)

घाँस काट्न गएका बोटेलाई आक्रमण गरेको खबर पाए लगत्तै ८ वटा हात्तीसहित नेपाल प्रहरी, नेपाली सेनाको टोलीले उनको खोजी गरेको थियो ।

कपनमा ढलमा खसेका बालक बेपत्ता

स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् । बर्षाका कारण जलम्ग्न हुने सडकमा यातायात समेत अवरुद्ध हुने गरेको छ ।

महाकाली नदीमा एक युवक बेपत्ता

बैतडी । बैतडीस्थित महाकाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दार्चुलाको लेकम गाउँपालिका– ३ का २७ वर्षीय टीकाराम टमाटा रहेका छन् । उनी झुलाघाटबाट १ किमि

बेपत्ता पारिएकाहरूको खोजीमा सरकार प्रतिवद्ध छ– मन्त्री कार्की

कार्यक्रममा कानून बनाएर नपुग्ने भन्दै महान्यायाधिवक्ता खम्बबहादुर खातीले कानूनको परिपालना गरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले यो कुनै मुद्दा वा पार्टीको राजनीतिक विषय वस्तु नभएको बताउँदै शान्तिको लागि सम्झौता भएकोले

बलपूर्वक बेपत्ता पारिएका घटनाहरूमा सत्य निरूपण र न्याय प्रदानका लागि अवरोध नगर्न तीन अधिकारवादी संस्थाको आग्रह

काठमाडौं, भदौं १४ । तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइटस वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सले बलपूर्वक बेपत्ता पारिएका घटनाहरूमा सत्य निरूपण र न्याय प्रदानका लागि अवरोध नगर्न

खोलाले बगाउँदा सिन्धुलीमा एक जना बेपत्ता

बाढीले बगाएर एक सय मिटर तलसम्म लगेको देखे पनि त्यसपछि नदेखेको स्थानीयले बताएका छन् । लुम्तीबेसीमा रहेको कृषिऔजार अचाप्ने आरनमा गएर कार्की फर्किएका थिए ।

नदीमा बगेर बैतडीका एकजना बेपत्ता

बेपत्ता साउँदको प्रहरी र स्थानीयले खोजी जारी रहेको भए पनि लगातारको वर्षाले समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बेपत्ता होटल व्यवसायी भुण्डिएको अवस्थामा भेटिए

जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले शुक्रबार दिउँसो उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

भारतमा बाढी आउँदा एक नेपालीको मृत्यु, एक नेपालीसहित ६ जना बेपत्ता

शुक्रबार बिहान भारतको सिलुगढीको सिक्किमस्थित लेकपहाडी डाँडा भएर आएको खोलाले बगाउँदा भण्डारीको मृत्यु भएको भाइर सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।