२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


इजरायली प्रधानमन्त्री नेतान्याहुको चेतावनी

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविरामको दोस्रो चरणको वार्ता असफल भएमा हमास विरुद्ध युद्ध पुनः शुरु गर्ने चेतावनी दिनुभएको छ । आइतबार युद्धविराम शुरु हुनुभन्दा केही घण्टा अगाडि टेलिभिजनमा

इजरायलमा नेतान्याहूको १२ वर्षे शासनकाल ढल्यो

एजेन्सी । इजरायलमा बेन्जामिन नेतान्याहूको १२ वर्षे शासनकाल समाप्त भएको छ । दक्षिणपन्थी नेता नाफ्टाली बेनेटले हिजो संसदमा ६० मत पाएपछि नेतेन्याहू प्रधानमन्त्री पदबाट मुक्त भएका हुन् । योसँगै उनले

इरानलाई परमाणु हतियार पाउन रोक्नु हाम्रो पहिलो मिसन हो– इजरायली प्रधानमन्त्री

सोमबार ट्वीट गर्दै प्रधानमन्त्री नेतान्याहूले आफ्नो अस्तित्वको सवाल भएका कारण इरानलाई परमाणु हतियार प्राप्त गर्न रोक्नु आफ्नो पहिलो मिसन भएको बताउनुभयो ।

इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्धको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ हुने

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि लागेको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ हुने भएको छ । ७१ वर्षीय नेतान्याहूविरुद्ध तीन वटा मुद्दा दायर गरिएको बीबीसीले जनाएको छ । यसअघि पनि सो

दुई वर्षमा इजरायलमा चौथो पटक चुनाव, नेतान्याहुले गरे जित्ने दावी

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलमा भएको आम चुनावमा आफूले जित्ने दावी गरेका छन् । गत दुई वर्षभित्र यो इजरायलमा भएको चौथो चुनाव हो। यद्यपि एग्जिट पोलका अनुसार यस

इजरायलमा सत्तारुढ दलको किचलोका कारण दुई वर्षमा चौथो पटक निर्वाचन घोषणा

काठमाडौं । इजरायलमा दुई वर्षमा चौथो पटक आम निर्वाचन हुने भएको छ । संयुक्त सरकारमा रहेका दुई दलले सरकारको वार्षिक बेजट समयमै लयाउन नसक्दा पुन आम निर्वाचन हुने भएको हो

सत्ता साझेदार दलकै विरोधका कारण इजरायलमा नेतान्याहू नेतृत्वको सरकार ढल्ने अवस्थामा

काठमाडौं । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकार पुन ढल्ने सम्भावना बढेको छ । नेतान्याहूको मुख्य सत्ता साझेदार दलले संसद विघटनका पक्षमा मतदान गर्ने बताएसँगै नेतान्याहूको सरकार ढल्ने सम्भावना बढेको हो