२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


बुद्ध एयरले ल्यायो अर्को नयाँ जहाज

काठमाडौं । बुद्ध एयरले अर्को नयाँ जहाज ल्याएको छ । बुद्धले शुक्रबार एटीआर–७२ जहाज ल्याएको हो । योसँगै अब बुद्धको जहाज संख्या १५ पुगेको छ । जसमा १२ वटा एटीआर–७२

सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि पुनः काठमाडौंमै अवतरण

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिच बाटोबाटै फर्किएको छ । शनिबार बिहान बुद्ध एयरको यु ४१३३ जहाजमा समस्या देखिएपछि सिमराको आकाशबाट फर्काइए पुनः त्रिभुवन

२५ वर्षदेखि उडान भर्दै आएकाे बुद्धका दुई बिचक्राफ्ट बिक्री

काठमाडाैं । बुद्ध एयरले २५ वर्षदेखि उडान भर्दै आएकाे दुई बिचक्राफ्ट बिक्री गरेकाे छ । जहाजको व्यावसायिक उडानमा लागत बढ्दै गएकाले बिक्री गरेको कम्पनीले जनाएकाे छ । पुरानो जहाज भएपनि

बुद्ध एयरले सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने

काठमाडौं । बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यावसायिक रुपमा

काठमाडौं-सुर्खेत नियमित उडान सुरु

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विमानस्थलमा एटिआर-७२ जहाजमार्फत शुक्रबारदेखि नियमित उडान सुरु भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत् काठमाडौं –सुर्खेत–काठमाडौं रुटमा नियमित

जनकपुर–पोखरा हवाई उडान फागनु १७ गतेबाट

बुद्ध एयर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ हिजोदेखि सुरु गरिएको जानकारी दिनुभयो ।

बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस

काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस भएका छन् । काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज नेपालगञ्ज

बुद्ध एयरको जहाज आपतकालीन अवतरण

चितवन, पुष १ । चितवनको भरतपुरबाट काठमाडौंका लागि उडान भरेको बुद्ध एयरको जहाज आपत्कालीन अवतरण गरेको छ । उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि विमान पुनःभरतपुरमै अवतरण गरेको हो ।

बुद्ध एयरमा देखिएको प्राविधिक समस्या स्वाभाविक : सहसचिव लामिछाने

काठमाडौं, असोज १५ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केही दिनअघि बुद्ध एयरमा देखिएको समस्या त्रुटिवश भएको बताउनुभएको छ । उहाँले बुद्ध एयरमा भएको घटनाको विस्तृत

विराटनगरमा ल्यान्ड हुन नसकेको जहाज काठमाडौंमा १० फन्का मारेपछि सकुशल अवतरण

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किएर सुरक्षित अवतरण गरेको छ । फर्किएको जहाजले काठमाडौंमा १० फन्का मारेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा