Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


२ हजार मत गन्दा बालेनको ४ सय ५२ मत, स्थापित र सिंह पछि–पछि

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित ३ सय ८८ ले ल्याउँदा सिर्जना सिंहले २ सय ४० मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका बालेनले पाए चुनाव चिन्ह ‘लौरो’

काठमाडौं । काठमाडौंको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिनु भएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाउनु भएको छ । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले शाहलाई ‘लौरो’ चुनाव चिन्ह दिएको हो