Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रकाे स्थलगत निरीक्षणका लागि नुवाकोटमा

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर जानु भएको छ । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल समेत प्रभावित क्षेत्रतर्फ पुग्नु भएको हाे