Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


कांग्रेस बागमती प्रदेश संसदीय दलकाे नेतामा लामा निर्वाचित

काठमाडाैं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकाे नेतामा बहादुरसिंह लामा निर्वाचित हुनुभएकाे छ । आज दिउँसाे भएकाे निर्वाचन प्रणालीमार्फत उहाँ प्रदेश संसदीय दलकाे नेतामा निर्वाचित हुनुभएकाे हाे । उहाँका

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्न मतदान सुरु

काठमाडाैं । हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्नका लागि मतदान सुरु भएको छ । दुवै जना उम्मेदवारले मोवाइल लैजान नपाउने निर्णय दिएपछि पूर्वानिर्धारित समयभन्दा १ घण्टा

बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत

काठमाडौं । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत बागमती प्रदेश सभाका निर्वाचनमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ । निर्वाचनमा प्रत्यक्षतर्फ ३५ र

बागमती प्रदेशमा तत्काल नयाँ सरकार गठन नहुने

काठमाडौं । बागमती प्रदेशमा पनि नयाँ सरकार गठनको प्रक्रिया तत्काल सुरू नहुने भएको छ । संघमा नयाँ सरकार गठनको स्पष्ट समीकरण बनेपछि मात्र बागमती प्रदेश सरकारको गठन प्रक्रिया सुरू हुने

यी हुन् बागमती प्रदेशका ४४ समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । प्रदेश सभा तर्फको बागमती प्रदेशको समानुपातिक तर्फको ४४ सिटका लागि पनि दलहरुले शनिबार निर्वाचन आयोगमा सांसदहरु छनौट गरी नाम सिफारिस गरेका छन् । बागमती प्रदेशसभा सदस्यका लागि समानुपातिक

बागमती प्रदेश प्रहरी कार्यालयमा निःशुल्क स्वास्थ शिविर

काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजना तथा कलेज अफ मेडिकल

महिला भलिबलमा बागमती प्रदेश तेस्रो स्थानमा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको आज (बुधबार) भएको खेलमा बागमती प्रदेश स्थानमा रहेकाे छ । साेही खेलमा गण्डकीलाई पराजित गर्दै बागमती प्रदेशले

बागमतीमा टाईम कार्ड लागू

काठमाडौं । बागमती प्रदेशका प्रमुख राजमार्गमा टाइम कार्ड लागू गरिएको छ । चाडपर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरणको उद्देश्यल प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागू गरिएको हो । बागमती प्रदेश प्रहरी

डेंगुका कारण बागमती प्रदेशमा ११ जनाको मृत्यु

काठमाडौं । डेंगुको कारण हालसम्म बागमती प्रदेशमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका चार, ललितपुरका दुई, सिन्धुपाल्चोकका दुई, मकवानपुरका एक, सिन्धुलीका एक र धादिङका एक जना रहेको

प्रदेशका मन्त्रालय हटिया सारिन्छ : मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक पर्ने स्थायी भौतिक संरचना हेटौंडाको हटियामा निर्माण गरिने बताउनुभएको छ । हेटौंडामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले