८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


सिन्धुलीमा बाँदर आतंकले जनजीवन प्रभावित

सिन्धुली । सिन्धुलीको सुनकोशी र गोलन्जोर गाउँपालिका तथा चुरेभावर क्षेत्रका मानव बस्तीमा बाँदरहरूले आतंक मच्चाएका छन् । जसले स्थानीय वासीन्दाहरुलाई त्रसित बनाएको हाे । चिसो मौसममा जंगलमा रहेका बाँदरहरुले खान