बस र अटो ठोक्किँदा « Imagekhabar – Online News Portal of Nepal
१७ मंसिर २०७९, शनिबार | Sun Dec 4 2022


रौतहटमा बस र अटो ठोक्किँदा तीनको मृत्यु, एक घाइते

रौतहट । रौतहटको चन्द्रपुरमा बस र अटो ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर बागमती सडकखण्डको लच्का नजिकै काठमाडौंबाट