काठमाडौं । रसुवाबाट आएको बाढीका कारण धादिङको त्रिशूली नदी र अन्य खोला किनारका बस्तीहरू जोखिममा परेपछि प्रशासनले धमाधम सुरक्षित स्थानमा सार्न थालेको छ। बाढी गल्छी क्षेत्रसम्म आइपुगेकाले तटीय क्षेत्रमा बसोबास