२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


बजेट प्रतिस्थापन विधेयकप्रति व्यवसायी र उद्योगी सकारात्मक, प्रभावकारी कार्यान्वयनमा जोड

प्रतिस्थापन बजेटमार्फत नेपालमा सवारी साधन एसेम्बल उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने नीति एसेम्बलिङ उद्योगका लागि कोशेढुङ्गा सावित हुने अध्यक्ष दुलालको भनाइ छ ।

सरकारले आफूहरूमाथि बलमिच्याइँ गरेको एमालेको निष्कर्ष

सचिव भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले) पार्टी विभाजनको लागि खेल्नुभएको भूमिका र निष्पक्षतामाथि टिप्पणी रहेको बताउनुभयो । उहाँले सभामुखले संसदलाई निष्पक्षतामा नलगी सत्तापक्षको प्रतिनिधि भएर काम गरेको आरोप लगाउनुभयो

प्रतिस्थापन विधेयक : करको दरमा के–के र कहाँ–कहाँ हेरफेर ?

संशोधित कर तथा राजस्व सम्बन्धी व्यवस्था शुक्रबार देखि नै कार्यान्वयनमा आएको पनि जनाइएको छ । सरकारले राजस्वको दायरा विस्तार एवं कर प्रणालीमा गर्नुपर्ने सुधारका लागि सुझाव दिन कर प्रणाली पुनरावलोकन

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब रुपैयाँ बजेट, के–के विषय प्राथमिकतामा ?

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबारको प्रतिनिधिसभा बैठकमा अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको प्रतिस्थापन विधेयक ल्याएको बताउनुभएको हो ।

सरकारले घटायो १५ अर्बले बजेटको आकार, नयाँ बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड (पूर्णपाठ)

सरकारले पूर्ववर्ती केपी ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको आकार १५ अर्बभन्दा बढीले घटाउँदै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बनाएको छ ।

अर्थमन्त्रीद्वारा प्रतिस्थापन विधेयक प्रस्तुत, १६ खर्ब ३२ अर्बको बजेट

अर्थमन्त्रीले विधेयक पेश गरेसँगै तीन जना सभासद र पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

मृगौला प्रत्यारोपण गरेका बिरामीका लागि ५ हजार रुपैयाँ

उहाँले भन्नुभयो, ‘मृगौला प्रत्यारोपण गरी डायलायसिस गराइरहेकालाई मासिन पाँच हजार रुपैयाँ दिइने छ ।’

बल्ल बजेटको तयारीमा अर्थ मन्त्रालय

अध्यादेश बजेट परिमार्जन गर्दा संघीयताको व्यवहारिक कार्यान्वयनलाई बल पुग्ने, वित्तीय अनुशासन कायम गर्ने तथा पुँजीगत खर्च बढाउने र पुँजी निर्माण गर्ने खालका कार्यक्रमहरुमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

संसद् अधिवेशन अन्त्यसँगै बजेटको भविष्य अन्योलमा

अध्यादेश सफल हुन नसकेमा सरकारले खर्च गर्ने र राजस्व उठाउनकै लागि अर्काे कानुनको ल्याउनु पर्ने पुर्व सचिव कृष्ण ज्ञवाली बताउनुहुन्छ ।

नारायणहिटीभित्र वन्यजन्तुका छाला र अवशेष छरिएको अवस्थामा

यस्ता सामग्री भण्डारण गर्न राजदरबारमा छुट्टै ठाउँको व्यवस्था गरिएको थियो । जसलाई फारसखाना भनिन्थ्यो । अहिले त्यो फारसखाना आफैं संकटमा छ ।