काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय संसदमा आज (आइतबार) बजेट प्रस्तुत गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजस्व र ब्ययकाे वार्षिक बजेट
प्रदेशसभाको १० औं अर्थात बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले जानकारी दिनुभयो ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको देशकै ठूलो प्लास्टिक मेला उद्घाटनका अवसरमा अध्यक्ष गोल्छालेस्वदेशी उत्पादन बढाउनका लागि महासंघले भिजन पेपर तयार पारेकाले सरकारसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभयो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सक्रिय रुपमा सहभागी हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष
उहाँले सरकारले आयात प्रतिस्थापन गर्न नसकेको बताउनुभयो । प्रधानमन्त्री र अर्थमन्त्रीकै संलग्नतामा सुपारी, मरिच, छोकडा लगायतका वस्तुहरुको आयात अनुमति दिइएको पनि उहाँले उल्लेख गर्नुभयो ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा सांसद थापाले कृषिप्रधान देश भएर कृषि उत्पादन आयात गर्नुपरेको उल्लेख गर्दै आयातलाई घटाउनुपर्ने बताउनुभयो ।
चुनावी सरकार भएकाले राजनीतिक दलहरूले आफ्नो अस्तित्वलाई जोगाएर लोकप्रिय बजेट नभइ फिअर बजेट ल्याउनुपर्ने अधिकारीले बताउनुभयो । उहाँले बजेटमा आवश्यकता अनुसार मात्रै खर्चको लागि बजेट विनियोजन गरेर क्षमताको आधारमा कर
मन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको १४०० वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको बताउनुभयो । उहाँले त्यो बेला टेन्डर भएका सडकलाई भने आफुले नरोकेको पनि बताउनुभयो ।
काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटका सिद्धान्त तथा प्राथमिकताका बारेमा छलफल भएको छ । छलफलमा सहभागीहरुले संविधानको मर्म र भावनाअनुसार बजेट ल्याउन सरकारलाई सुझाव
मुलुकमा भ्रष्टाचार घटाउँदै सरकारप्रति जनताको विश्वास बढाउने गरी काम गर्ने पनि उहाँले उल्लेख गर्नुभयो । बाह्य पर्यटक आकर्षित गर्न अभियान चलाइने गरी, होटल पर्यटन व्यवसायको पुनरुत्थानको कार्यक्रम समेत बजेटमा आउने