Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


वित्तिय हस्तान्तरणमा प्रदेश र स्थानीय तहलाई हेपियो : खिमलाल देवकोटा

देवकोटाले केन्द्रिकृत राजश्वलाई विकेन्द्रीकृत गर्न संविधानमा नै वित्तिय हस्तान्तरणको व्यवस्था गरेको भए पनि प्रदेश र स्थानीय तहमा वित्तिय हस्तान्तरण संविधानको भावनाअनुकुल नभएको गुनासो गर्नुभयो ।

बजेट कार्यान्वयनका लागि तीनै तहको सरकार एउटै दिशामा सञ्चालन गर्नुपर्छ : उर्मिला अर्याल

‘बजेट कार्यान्वयन संघ र प्रदेश, पालिकाहरूको कार्यक्रम, कार्यान्वयन समन्वय संयन्त्र बनाएर तीनै तहको एउटै दिशा निर्देशमा सञ्चालन गर्नुपर्ने देखिन्छ,’ उहाँले भन्नुभयो, ‘पालिका स्तरमा नै दिगो विकास लक्ष्य १५औं योजना पालिकास्तरमा

घोषणाका लागि मात्रै बजेट : खिमलाल भट्टराई

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले देश विकासका लागि नभइ घोषणाका लागि मात्रै बजेट ल्याएको आरोप लगाउनुभयो । मंगलबार मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा

कुनै ठोस कार्यक्रमबिनाको बजेट : सांसद दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद कृष्णप्रसाद दाहालले जोखिमको डिलमा पुगेको अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमबिना नै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बजेट नयाँ दृष्टिकोण र नयाँ दृढताको प्रस्थान बिन्दु : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट नयाँ दृष्टिकोण र नयाँ दृढताको प्रस्थान बिन्दुको रुपमा रहेको बताउनुभएको छ । मंगलबारको प्रतिनिधि सभा

१२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा अमेरिका हालसम्म चुप बस्यो : नारायणकाजी श्रेष्ठ

नेता श्रेष्ठले सरकारले प्रस्तुत गरेको बजेटमा असन्तुष्टि समेत रहेको बताउनुभयो । उहाँले नेपालको विकासको निम्ति बढी महत्वको कुरा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन भएको तर बजेटमा राम्रोसँग खुल्न नसकेको बताउनुभयो

बजेट वितरणमुखी भयो : सांसद झा

काठमाडौं । प्रतिनिधि सभा बैठकमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिल कुमार झाले बजेट वितरणमुखी भएको बताउनुभयो । आगामी संघ र प्रदेशको निर्वाचनका लागि कार्यकर्ता केन्द्रीत गरेर बजेट ल्याइएको

सुनकोशी–मरिण डाइभर्सनको निर्माण तीव्र

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि निर्माण अघि बढाइएको आयोजनाको सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटारमा टिबिएम मेसिनको बेस लगायतका काम सम्पन्न भएका छन् ।

चुनावी बजेट भन्नु सन्दर्भिक हुँदैन : रेनुका गुरुङ

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालकी सांसद रेनुका गुरुङले सरकारको आगामी आर्थिक वर्षको बजेटलाई चुनावी बजेट भन्नु सन्दर्भिक नहुने बताउनुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले सरकारले

अर्थमन्त्रीलाई योगेश भट्टराईको प्रश्न– कमिसन नआउन भएर शिक्षा र स्वास्थ्यमा बजेट कटौती भएको हो ?

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे इन्टरभ्यू दिँदा अर्थमन्त्रीहरूले कमिशन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कम ल्याउने