Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


फ्रेन्ड्सको पहिलो जित, चर्च ब्वाईज संकटासँग रोकियो

काठमाडौं । जावलाखेल युथ क्लबलाई पराजित गर्दै फ्रेन्ड्स क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकाल्दा नवप्रवेशी चर्च ब्वाईज र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

‘ए’ डिभिजन लिग फुटबल : फ्रेन्ड्स क्लबले पहिलो जित

लिगमा नवौं चरणको समाप्तीसम्म २३ अंकसहित मच्छिन्द्र क्लब शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको १९ अंक छ भने १७ अंकसहित आर्मी क्लब तेस्रो स्थानमा छ ।

‘ए’ डिभिजन लिग : फ्रेन्ड्समाथि आर्मीको ३–१ को जित

आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक एक गोल गरे । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए ।

‘ए’ डिभिजन लिग : मच्छिन्द्रको अपराजित यात्रा कायमै, मनाङले च्यासललाई हरायो

खेलको ६६ औं मिनेटमा फ्रेन्ड्सका डिफेन्डर रोनिल एन्थोनी पाउलले आत्मघाती गोल गरेका थिए । यो जितपछि मच्छिन्द्रले आठ खेलमा २० अंक बनाएको छ ।

थ्री स्टार र फ्रेन्ड्सबीच बराबरी

काठमाडौं, मंसिर १७ । मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । सहिद स्मार ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वर स्थित दशरथ

‘ए’ डिभिजन लिगका लागि टिकट दर निर्धारण, हप्तामा चार दिन मात्र खेल हुने

यस्तै लिगलाई उपत्यकाबाहिर लाने योजना स्वरूप मनाङले प्रस्ताव गरेको मैदानमा खेल खेलाउने या लिगका दुई चरणका खेलहरू पोखरामा खेलाउने तयारी भइरहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले संकेत गर्नुभयो ।

‘ए’ डिभिजन लिग फुटबल रोक्न एन्फालाई चार क्लबको ज्ञापन पत्र

आसन्न ‘ए’ डिभिजन लिग फुटबल रोक्न माग गर्दै चार क्लबले ज्ञापन पत्र बुझाएका छन् । असोज ३ गतेका लागि तय भएको ‘ए’ डिभिजन लिग रोक्न माग गर्दै चार क्लबले अखिल