काठमाडौं ।कर्णाली नदीमा बेपत्ता भएको फोर्स गाडी र उक्त गाडीका सहचालकको अवस्था अझै अज्ञात छ । सुरक्षा निकायले विभिन्न प्राविधिक टोलीबाट खोजी कार्य गरे पनि गाडी र सहचालकबारे कुनै विवरण
सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरा क्षेत्रमा कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडीमा चालकसहित पाँचजना सवार रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार असार
नविन कुमार शर्मा, दैलेख ।दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतरा क्षेत्रमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटनामा परी कर्णाली नदीमा खसेको छ ।