६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


परीक्षणका लागि फाइजरको १ लाख डोज खोप आउँदै

मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले फाइजरको खोप भण्डार, कोल्ड चेनदेखि लगाउने तरिका अन्यभन्दा फरक भएकाले स्वास्थ्यकर्मीलाई तालिम दिन नेपाललाई उपलब्ध गराइएको बताउनुभयो ।

फाइजरले तेस्रो डोज खोपको लागि अनुमति माग्यो, डेल्टा भेरियन्टविरुद्ध पनि काम गर्ने

फाइजरका बिशेषज्ञ डा. मिखेल डलस्टनले एष्ट्राजेनेका खोप लगाएका व्यक्तिले १२ महिना भित्र अर्को एक डोज खोप लगाएमा कोरोना विरुद्धको इम्यूनिटी बढ्ने अनुसन्धानबाट खुलेको बताएका छन् ।

फाइजरको खोपबाट विश्वका करोडौं बालबालिका लाभान्वित हुने

एजेन्सी । अमेरिकी कम्पनी फाइजरले १२ बर्ष भन्दा कम उमेरका बालबालिकामा पनि कोरोना खोपको परिक्षण शुरु गरेको छ । परिक्षणका लागि पहिलो चरणमा स–साना बालबालिका लागि अलग अलग डोज दिइने

कोरोनाको खोप लगाएकाले क्वारेन्टिनमा बस्नु नपर्ने

काठमाडौं । कोरोना विरुद्धको खोपको पूर्ण डोज लिएर १४ दिन पूरा गरेकाहरु संक्रमितको सम्पर्कमा आए पनि अनिवार्य क्वारेन्टिन बस्न नपर्ने जनाइएको छ । अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सिडिसि)ले

अमेरिकामा पनि पायो फाइजरको खोपले अनुमति

एजेन्सी, मंसिर २७ । अमेरिकामा पनि कोरोना भाइरसविरुद्ध फाइजर–बायो टेक कम्पनीको खोपले आम सर्वसाधारणलाई लगाउनका लागि अनुमति पाएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले अमेरिकी समयअनुसार शुक्रबार

क्यानडाले स्वीकृत गर्‍यो फाइजरको खोप, लगातार सूचना दिनुपर्ने शर्त

एजेन्सी, मंसिर २५ । क्यानडाले फाइजर–बायोएनटेकको कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । योसँगै खोप स्वीकृत गर्ने क्यानडा विश्वको दोस्रो देश बनेको छ । उत्पादकले खोपबारे

भारतको ‘एसआईआई’ले माग्यो कोरोनाविरुद्धको खोप प्रयोगको अनुमति

काठमाडौं, मंसिर २२ । भारतको औषधि निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले कोरोनाविरुद्धको खोप प्रयोगका लागि सरकारसँग आपत्कालीन प्रयोगको अनुमति मागेको छ । एसआईआईले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि

नेपालमा कोरोनाविरुद्धको खोप कहिले ?

काठमाडौं, मंसिर २० । सरकारले सहजरूपमा कोरोनाविरुद्धको खोप आयात गर्न औषधि अध्यादेश जारी गरी कानुनी बाटो खुला गरिसकेको छ  । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनो खोपको व्यवस्थापनका लागि द्रुत

कोरोनाविरुद्धको खोप प्रयोग गर्न दिनेमा दोस्रो बन्यो बहराइन

दुबई, मंसिर २० । कोरोनाको विरुद्धमा बनाइएको खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । अमेरिकी कम्पनी फाइजर र यसैको जर्मन साझेदार बायोएनटेकले बनाएको खोप

बेलायतमा फाइजरले बनाएको कोरोनाविरुद्धको खोप प्रयोग गर्न स्वीकृति

काठमाडौं, मंसिर १७ । बेलायतले अमेरिकी कम्पनी फाइजर र जर्मन बायोएनटेक कम्पनीले संयुक्तरुपमा बनाएको कोरोनाविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । योसँगै विश्वमा कोरोनाविरुद्धको खोप सर्वासाधारणको प्रयोगका