Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


नेपाल सुपर लिग फुटबलको प्ले–अफ् चरणका खेलहरु आजबाट हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको प्ले–अफ् चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा सोमबार साँझ पोखरा थन्डर्स र धनगढी एफ.सी भिड्नेछन् । लिगमा शीर्ष स्थानमा