कैलाली । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले धनगढी विमानस्थललाई दिल्लीको विमानस्थल भन्दा राम्रो बनाउनुपर्ने बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको गेटा विमान स्थल स्तरोन्नति
भर्चुअल संवाद कार्यक्रममा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताउनुभयो । कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै उहाँले अब सबै सामान्य भएको बताउनुभयो ।
मन्त्री आलेले विगतका सरकारले गरेका फोहोरका डङ्गुर हटाउन आफू लागिपरिरहेको बताउनुभयो । उहाँले हालै सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफूले बोल्दाखेरी तलमाथि पर्न गएको स्वीकार गर्नुभयो ।
पदमा बसुन्जेल इमान्दारपूर्वक देशको लागि काम गर्ने मन्त्री आलेले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री आलेले सरकारी नियुक्ति पाएका कर्मचारीहरूले अन्य व्यक्तिहरूसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने पनि चेतावनी दिनुभयो
दैनिक हजारौं यात्रुको अवागमन हुने ठाउँमा रहेको शौचालयको नाजुक अवस्था हेरिनसक्नु छ । विगत ४ वर्षदेखि यो शौचालय यस्तै फोहोर छ । तर, सरसफाइ तथा व्यवस्थापनमा विमानस्थल प्रशासनले चासो देखाएको
मन्त्री आलेले कतिपय विकास निर्माणका काममा ठेकेदारलाई चाहिले कच्चा पदार्थ लगायतका सामाग्रीको अभाव हुदाँ काम समयमै सम्पन्न नहुने गरेको उहाँको भनाइ छ ।
सोमबार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताउनुभएको हो ।
अध्यक्ष शाहीले सरकारी जग्गामा स्थायी संरचना निर्माण गर्न नमिल्ने भए पनि स्थायी संरचना निर्माण गरेर नारायणहिटीका महत्वपूर्ण तथा दूर्लभ सम्पदाहरूको विनाश गरिएको बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
काठमाडौं, पुष २ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले ८ महिनाभित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताउनु भएको छ । मन्त्री आलेले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको १० दिन भित्र